आईएमई पे र खल्तीको एकीकृत कारोबार सुरु (तस्विरहरू)

काठमाडौँ । आईएमई पे र खल्ती मर्ज भएका छन् । दुई कम्पनी मर्ज भएर साउन १ गतेबाट एकीकृत कारोबार सुरु भएको छ । दुवै कम्पनी एकआपसमा मर्ज भएपछि ‘आइएमई खल्ती लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु भएको हो ।  मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने कम्पनीको अपेक्षा छ । बाँकी तस्विरमा हेर्नुहोस् :

Jul 17, 2025 - 10:29
 0
आईएमई पे र खल्तीको एकीकृत कारोबार सुरु (तस्विरहरू)

काठमाडौँ । आईएमई पे र खल्ती मर्ज भएका छन् । दुई कम्पनी मर्ज भएर साउन १ गतेबाट एकीकृत कारोबार सुरु भएको छ ।

दुवै कम्पनी एकआपसमा मर्ज भएपछि ‘आइएमई खल्ती लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु भएको हो ।  मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने कम्पनीको अपेक्षा छ । बाँकी तस्विरमा हेर्नुहोस् :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register