१८ तस्विरमा हेर्नुहोस् ब्रिजवाटर कजेलको विद्यार्थी अभिमुखीकरण कार्यक्रमका खास झलक (तस्विरहरू)

काठमाडौँ । ब्रिजवाटर इन्टरनेशनल कजेलले विद्यार्थी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कलेजले साउन ९ गते शुक्रबार अनुपम फुडल्याण्ड, बत्तीसपुतलीमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।   नयाँ शैक्षिक सत्र २०८२ का विद्यार्थीहरूका लागि कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा नबिल बैंक लिमिटेडका सिइओ मनोज ज्ञवालीको उपस्थिति रहेको थियो । त्यस्तै, […]

Jul 25, 2025 - 07:16
 0
१८ तस्विरमा हेर्नुहोस् ब्रिजवाटर कजेलको विद्यार्थी अभिमुखीकरण कार्यक्रमका खास झलक (तस्विरहरू)

काठमाडौँ । ब्रिजवाटर इन्टरनेशनल कजेलले विद्यार्थी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कलेजले साउन ९ गते शुक्रबार अनुपम फुडल्याण्ड, बत्तीसपुतलीमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।  

नयाँ शैक्षिक सत्र २०८२ का विद्यार्थीहरूका लागि कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा नबिल बैंक लिमिटेडका सिइओ मनोज ज्ञवालीको उपस्थिति रहेको थियो ।

त्यस्तै, मनोचिकित्सक डा. प्रदीप पाण्डे, कमेडियन सुबोध गौतम, जादुगर सेर बहादुर गुरुङ, गायक बिशाल सोनी, शिक्षक, कक्षा ११ मा भर्ना भएका विद्यार्थी र अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरूको नृत्य प्रस्तुति लगायत अन्य गतिविधि समेत गरिएको थियो । बाँकी तस्बिरमा हेर्नुहोस्:  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register