झापाको भद्रपुरबाट ब्राउन सगुरसहित २ जना पक्राउ

झापा, १३ साउन। झापाको भद्रपुर नगरपालिका( ५ स्थितबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १२ गते दिउँसो १ बजे प्रहरी बिट मेचिपुलबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा साईकल यात्री सोहि स्थानका २४ बर्षीय समरदेब राजबंशी र बिर्तामोड नगरपालिका– ५ का २७ बर्षीय रोसन शिवाको साथबाट १ ग्राम ७ [...] The post झापाको भद्रपुरबाट ब्राउन सगुरसहित २ जना पक्राउ appeared first on Jhapa Online.

Jul 29, 2025 - 10:12
 0
झापाको भद्रपुरबाट ब्राउन सगुरसहित २ जना पक्राउ

झापा, १३ साउन। झापाको भद्रपुर नगरपालिका( ५ स्थितबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

साउन १२ गते दिउँसो १ बजे प्रहरी बिट मेचिपुलबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा साईकल यात्री सोहि स्थानका २४ बर्षीय समरदेब राजबंशी र बिर्तामोड नगरपालिका– ५ का २७ बर्षीय रोसन शिवाको साथबाट १ ग्राम ७ मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुबै जनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान तथा कानुनी कारबाहीको भईरहेको छ ।

The post झापाको भद्रपुरबाट ब्राउन सगुरसहित २ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register