इन्जिनियरिङ पढ्न चाहनेलाई मनमोहन प्राविधिक विश्वविद्यालयमा ७२ सिटमा भर्ना खुला

काठमाडौँ । मनमोहन प्राविधिक विश्वविद्यालयले शैक्षिक सत्र २०८२/०८३ का लागि स्नातक तह (बी.ई.) मा नयाँ भर्ना खुलाएको छ । विश्वविद्यालय अन्तर्गतको स्कुल अफ इन्जिनियरिङले सिभिल र इलेक्ट्रिकल इन्जिनियरिङ कार्यक्रममा भर्नाका लागि प्रक्रिया सुरु गरेको हो । यसअन्तर्गत सिभिल इन्जिनियरिङतर्फ ४८ सिट र इलेक्ट्रिकल इन्जिनियरिङतर्फ २४ सिटका लागि भर्ना खोलिएको छ । इच्छुक विद्यार्थीले विश्वविद्यालयको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन फाराम भर्न सक्नेछन् ।  नियमिततर्फ आवेदन फाराम भर्ने अन्तिम मिति आगामी १७ भदौसम्म रहेको छ भने विलम्ब शु...

Jul 29, 2025 - 04:45
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register