विद्युत प्राधिकरणका कर्मचारी आन्दोलित, कालोपट्टी बाँधेर धर्नामा बसे… (तस्विरहरु)

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका ज्यालादारी कर्मचारी आन्दोलित बनेका छन् । दैनिक ज्यालादारीमा काम गरिरहेका कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्ति दिने पटक–पटकको सहमति र सम्झौता कार्यान्वयन नभएपछि उनीहरू आन्दोलित बनेका हुन् । उनीहरुले कालोपट्टी बाँधेर प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि शान्तिपूर्ण धर्ना दिएका छन् । दैनिक ज्यालादारी कर्मचारीहरूलाई मासिक ज्यालादारीमा नियुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन गर्न उनीहरुले […]

Jul 29, 2025 - 09:11
 0
विद्युत प्राधिकरणका कर्मचारी आन्दोलित, कालोपट्टी बाँधेर धर्नामा बसे… (तस्विरहरु)

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका ज्यालादारी कर्मचारी आन्दोलित बनेका छन् । दैनिक ज्यालादारीमा काम गरिरहेका कर्मचारीलाई मासिक ज्यालादारीमा नियुक्ति दिने पटक–पटकको सहमति र सम्झौता कार्यान्वयन नभएपछि उनीहरू आन्दोलित बनेका हुन् ।

उनीहरुले कालोपट्टी बाँधेर प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि शान्तिपूर्ण धर्ना दिएका छन् । दैनिक ज्यालादारी कर्मचारीहरूलाई मासिक ज्यालादारीमा नियुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन गर्न उनीहरुले माग गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्: 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register