नागरिकता विधेयक फिर्ता गर्दै राष्ट्रपतिले पठाएकाे पत्र यस्ताे छ (पूर्ण पाठ)

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले हिजाे आइतवार बेलुकी फिर्ता पठाउनुभएकाे नागरिकता विधेयक २०६३ संशाेधन गर्न बनेकाे विधेयक आज साेमवार प्रतिनिधि सभामा पुगेकाे छ ।

Aug 15, 2022 - 09:19
 0
नागरिकता विधेयक फिर्ता गर्दै राष्ट्रपतिले पठाएकाे पत्र यस्ताे छ (पूर्ण पाठ)
फाइल तस्बिर-उज्यालो

राष्ट्रपति भण्डारीले विधेयकमा पुनर्विचार गर्न आवश्यक भएको भन्दै विधेयक फिर्ता पठाउनुभएकाे थियाे । 

राष्ट्रपति कार्यालयले पठाएकाे पत्रमा सङ्घीय संसदबाट पुनः गहन अध्ययन, छलफल र विश्लेषणसहित पुनर्विचार गरियोस् भनी विधेयक फिर्ता पठाएकाे उल्लेख छ । 

साउन ६ गते प्रतिनिधि सभा र साउन १२ गते राष्ट्रिय सभाबाट बहुमतले पारित विधेयक प्रमाणीकरणका लागि संसद्ले साउन १५ गते राष्ट्रपति कार्यालयमा पठाएको थियो । संवैधानिक व्यवस्थाअनुसार विधेयक राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण वा फिर्ता गर्न समय थियाे । 

यस्ताे छ राष्ट्रपतिकाे सन्देशसहितकाे पत्र–

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Anish Pokhrel म हराएको मान्छे, कृपयाँ मलाई खोज्ने प्रयास नगर्नु होला। तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register