नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने

May 22, 2023 - 03:10
 0
नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने
नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने भएको छ । गत शुक्रवार सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आज पनि प्रतिनिधिसभा बैठकमा छलफल जारी रहने भएको हो । 

आइतबारदेखि सुरु भएको छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीलगायतले धारणा राख्नुभएको थियो। आज पनि सोही नीति तथा कार्यक्रममाथि छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ । बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1