नागरिक उड्डयन कार्यालयमा अख्तियारको छापा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा छापा मारेको छ । बुधबार क्यानको सिनामंगलस्थित कार्यालयमा अख्तियारले छापा मारेको हो । उक्त नयाँ भवन निर्माणमा अर्बौंको भ्रष्टाचार भएको उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो । निर्माणसँग सम्बन्धित कागजपत्र र अनुसन्धानका लागि आवश्यक प्रमाण लिएर गएको अख्तियारको टोली त्यहाँ पुगेको स्रोतले बताएको छ ।

Oct 2, 2024 - 11:09
 0
नागरिक उड्डयन कार्यालयमा अख्तियारको छापा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा छापा मारेको छ ।

बुधबार क्यानको सिनामंगलस्थित कार्यालयमा अख्तियारले छापा मारेको हो ।

उक्त नयाँ भवन निर्माणमा अर्बौंको भ्रष्टाचार भएको उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

निर्माणसँग सम्बन्धित कागजपत्र र अनुसन्धानका लागि आवश्यक प्रमाण लिएर गएको अख्तियारको टोली त्यहाँ पुगेको स्रोतले बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register