धर्मशालाको गाईगोठ भत्काउन गएको महानगरको डोजर प्रहरीको नियन्त्रणमा (तस्वीरहरू)

काठमाडौं । गौशालास्थित धर्मशालामा रहेको गाईगोठ भत्काउन गएको काठमाडौं महानगरपालिकाको डोजर नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । महानगर प्रहरीको टोली धर्मशाला खाली गराउने उद्देश्यले गएको थियो । तर, प्रहरीले असहयोग गर्दै प्रवेश नै गर्न नदिएर डोजर नियन्त्रणमा लिएपछि महानगरको प्रयास असफल भएको छ । तर, महानगर धर्मशालामा बोर्ड भने राखेको छ । मारवाडी सेवा समितिसँग […]

Oct 16, 2024 - 12:29
 0
धर्मशालाको गाईगोठ भत्काउन गएको महानगरको डोजर प्रहरीको नियन्त्रणमा (तस्वीरहरू)

काठमाडौं । गौशालास्थित धर्मशालामा रहेको गाईगोठ भत्काउन गएको काठमाडौं महानगरपालिकाको डोजर नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगर प्रहरीको टोली धर्मशाला खाली गराउने उद्देश्यले गएको थियो । तर, प्रहरीले असहयोग गर्दै प्रवेश नै गर्न नदिएर डोजर नियन्त्रणमा लिएपछि महानगरको प्रयास असफल भएको छ ।

तर, महानगर धर्मशालामा बोर्ड भने राखेको छ । मारवाडी सेवा समितिसँग विवाद चलिरहेको बेलामा महानगरले बुधबार बोर्ड राखेको हो । यसअघि महानगरले आफ्नो ब्यानर राखेको थियो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register