आज रातिदेखि डिभीको आवेदन खुल्ने, यसरी भर्नुहोस्

काठमाडौं । यस वर्षको डाइभर्सिटी भिसा कार्यक्रम आज बुधवार ९:४५ बजेदेखि खुल्ने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले सूचना जारी गर्दै डिभी भर्ने मिति नोभेम्बर ५ (कात्तिक २९ गते राति १०:४५ बजे)सम्म रहने जनाएको छ । डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्छ । विगतमा प्रयोग भएको […]

Oct 2, 2024 - 11:37
 0
आज रातिदेखि डिभीको आवेदन खुल्ने, यसरी भर्नुहोस्

काठमाडौं । यस वर्षको डाइभर्सिटी भिसा कार्यक्रम आज बुधवार ९:४५ बजेदेखि खुल्ने भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले सूचना जारी गर्दै डिभी भर्ने मिति नोभेम्बर ५ (कात्तिक २९ गते राति १०:४५ बजे)सम्म रहने जनाएको छ ।

डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्छ ।

विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्न दूतावासले सुझाव दिएको छ ।

https://dvprogram.state.gov/ मा गई आवेदन फारम भर्न सकिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register