देखिन छाड्यो फेसबुकमा फलोअर्सको संख्या !

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा कुनै व्यक्ति वा संस्थाको पेज तथा प्रोफाइल खोल्दा एकमुस्ट रूपमा फलोअर्सको संख्या देखिन छाडेको छ । बुधबार बिहानदेखि विश्वव्यापी रूपमै यस्ता फेसबुक पेजबाट फलोअर्सको सङ्ख्या देखिन छाडेको हो । फेसबुकका मालिक मार्क जुकरबर्गको प्रोफाइलमा फलोअर्सको संख्या देखिएको छैन । साथै, राजनीतिज्ञ, चर्चित व्यक्तिहरूको फेसबुक पेजमा पनि फलोअर्सको संख्या देखिएको छैन । […]

Oct 2, 2024 - 13:29
 0
देखिन छाड्यो फेसबुकमा फलोअर्सको संख्या !

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा कुनै व्यक्ति वा संस्थाको पेज तथा प्रोफाइल खोल्दा एकमुस्ट रूपमा फलोअर्सको संख्या देखिन छाडेको छ ।

बुधबार बिहानदेखि विश्वव्यापी रूपमै यस्ता फेसबुक पेजबाट फलोअर्सको सङ्ख्या देखिन छाडेको हो ।

फेसबुकका मालिक मार्क जुकरबर्गको प्रोफाइलमा फलोअर्सको संख्या देखिएको छैन । साथै, राजनीतिज्ञ, चर्चित व्यक्तिहरूको फेसबुक पेजमा पनि फलोअर्सको संख्या देखिएको छैन ।

यो फेसबुकले ल्याएको नयाँ फिचर हो या कुनै समस्या हो भनेर स्पष्ट भइसकेको छैन । फेसबुकले पनि यसबारे कुनै जानकारी दिएको छैन । यसबारे अन्तराष्ट्रिय सञ्चारमाध्यममासमेत कुनै खबर आएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register