अटोपाइलट र सेल्फ-ड्राइभिङ मोडको सुरक्षाबारे टेस्लाकै शेयरधनीले हालेको मुद्दामा मस्कलाई सफाइ

काठमाडौं । विश्व धनाढ्य एवं टेस्लाका संस्थापक एलन मस्कले टेस्लाको अटोपाइलट मोडसँग सम्बन्धित थप एक मुद्दा जितेका छन् । कम्पनीकै शेयरधनीहरूले टेस्लाको अटोपाइलट मोडको सुरक्षा र प्रभावकारिताको विषयमा हालेको मुद्दामा अदालतले मस्कको पक्षमा फैसला सुनाएको हो । टेस्लाको शेयरमूल्य बढाउन ड्राइभर असिस्ट प्रविधिको क्षमता र प्रभावकारिताबारे मस्कले बढाई चढाई गरेको आरोप लगाउँदै मुद्दा दायर गरिएको थियो । तर रिट निवेदकले अटोपाइलट र पूर्ण सेल्फ-ड्राइभिङ प्रविधिमा लापरबाही भएको प्रमाण दिन नसकेपछि  क्यालिफोर्निया नर्थन डिस्ट्रिक्टका न्यायाधीश...

Oct 2, 2024 - 13:25
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register