बाढी पहिरोमा परी हालसम्म दुई सय ३२ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षापछिको बाढी पहिरोमा परी हालसम्म दुई सय ३२ जनाको मृत्यु र  २३ जना बेपत्ता भएका छन् । नेपाल प्रहरीका अनुसार सोही घटनामा परि  एक सय ६५ जना घाइते भएका छन् । हालसम्म बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार ३१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । देशभरमा विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले […]

Oct 2, 2024 - 15:21
 0
बाढी पहिरोमा परी हालसम्म दुई सय ३२ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षापछिको बाढी पहिरोमा परी हालसम्म दुई सय ३२ जनाको मृत्यु र  २३ जना बेपत्ता भएका छन् । नेपाल प्रहरीका अनुसार सोही घटनामा परि  एक सय ६५ जना घाइते भएका छन् ।

हालसम्म बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार ३१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

देशभरमा विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र बाटो खुलाउने प्रयास भइरहेकोले हुँदा लामो यात्रामा निस्किनु भन्दा अगाडि जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न पनि प्रहरीले आग्रह गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register