बाढीले मान्डु हाइड्रोपावरमा एक अर्ब बढीको क्षति, हाइड्रोपावर संचालनमा आउन ८ महिना लाग्ने

काठमाडौँ । मान्डु हाइड्रोपावरमा करिब एक अर्ब बढीको क्षति भएको छ । असोज ११ र १२ गते परेको अविरल वर्षाले मान्डु हाइड्रोपावरमा एक अर्ब बढीको क्षति भएको हो । भीमफेदी गाउँपालिका-८ वागमती दोभानमा उत्पादन गृह राखेर विद्युत उत्पादन गर्दै आएको हाइड्रोपावरको हेडवक्स, पावर हाउस, पेनेष्टक पाइप र विद्युतको टावर क्षतिग्रस्त भएको छ ।  । बाढीपहिरोका […]

Oct 3, 2024 - 11:29
 0
बाढीले मान्डु हाइड्रोपावरमा एक अर्ब बढीको क्षति, हाइड्रोपावर संचालनमा आउन ८ महिना लाग्ने

काठमाडौँ । मान्डु हाइड्रोपावरमा करिब एक अर्ब बढीको क्षति भएको छ । असोज ११ र १२ गते परेको अविरल वर्षाले मान्डु हाइड्रोपावरमा एक अर्ब बढीको क्षति भएको हो ।

भीमफेदी गाउँपालिका-८ वागमती दोभानमा उत्पादन गृह राखेर विद्युत उत्पादन गर्दै आएको हाइड्रोपावरको हेडवक्स, पावर हाउस, पेनेष्टक पाइप र विद्युतको टावर क्षतिग्रस्त भएको छ ।  ।

बाढीपहिरोका कारणले अहिले उक्त क्षेत्रमा विद्युत र टेलिफोन सेवा अवरुद्ध छ । बाढीले क्षतिग्रस्त बनाएको उक्त हाइड्रोपावर संचालनमा आउन कम्तीमा ७-८ महिना लाग्ने हाइड्रोपावरका संचालकहरुले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register