पूर्वराजा भुटानमा, राजकुमारीले गरिन् स्वागत

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भुटान पुगेका छन् । भुटानी राजा जिग्मे खेशर नामग्याल वाङचुकको निमन्त्रणामा पूर्वराजा ज्ञानेन्द्र भुटान पुगेका हुन् । पाँच सदस्यीय पारिवारिक टोलीसहित थिम्पु पुगेका शाहलाई राजकुमारीले स्वागत गरेकी थिइन् । भुटानी विमान कम्पनी ड्रूक एयरलाइन्सको जहाजबाट भुटान पुगेका पूर्वराजालाई विमानस्थलमा रातो कार्पेट विच्छ्याइएको थियो । भ्रमण टोलीमा छोरी प्रेरणा र भतिजी शिताष्मा […]

Oct 3, 2024 - 11:37
 0
पूर्वराजा भुटानमा, राजकुमारीले गरिन् स्वागत

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भुटान पुगेका छन् । भुटानी राजा जिग्मे खेशर नामग्याल वाङचुकको निमन्त्रणामा पूर्वराजा ज्ञानेन्द्र भुटान पुगेका हुन् ।

पाँच सदस्यीय पारिवारिक टोलीसहित थिम्पु पुगेका शाहलाई राजकुमारीले स्वागत गरेकी थिइन् ।

भुटानी विमान कम्पनी ड्रूक एयरलाइन्सको जहाजबाट भुटान पुगेका पूर्वराजालाई विमानस्थलमा रातो कार्पेट विच्छ्याइएको थियो ।

भ्रमण टोलीमा छोरी प्रेरणा र भतिजी शिताष्मा तथा पारिवारिक सदस्य राजु सिंह सहभागी छन् । भ्रमणको कारण भने खुलाइएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register