आउँदो वर्ष आउने फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस २६ को सस्तो मोडेल बन्द गर्दै सामसङ !

काठमाडौं । सामसङले आफ्नो फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस २६ सिरिज आउँदो जनवरीमा सार्वजनिक गर्ने सम्भावना छ । विगतमा झैं सामसङले यस सिरिज अन्तर्गत ग्यालेक्सी एस २६, एस २६+ र एस २६ अल्ट्रा सार्वजनिक गर्ने सम्भावना छ ।  तर हालै बाहिरिएको एक खबर अनुसार भने सामसङले एस २६ सिरिजको लाइनअपमा परिवर्तन गर्ने योजना बुनीरहेको छ । जसअन्तर्गत सामसङले बेस भेरियन्ट एस २६ लाई निरन्तरता नदिन सक्छ । यसो हुँदा ग्यालेक्सी एस २६+ र ग्यालेक्सी एस २६ अल्ट्रामात्र आउँदो वर्ष सार्वजनिक हुने छन् ।  यसअघि पनि सामसङले आफ्नो फ्ल्यागशिप ट्याब्ले...

Oct 3, 2024 - 15:09
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register