नेपाल टेलिकमको सेवा देशभर करिब आधा घण्टासम्म अवरुद्ध

काठमाडौं । बुधवार (आज) बिहान ११ बजेपछि नेपाल टेलिकमको मोबाइल सेवा करिब आधा घण्टा देशभर अवरुद्ध भएको छ । यसबाट सेवाग्राहीले एनटीसी नम्बरबाट कल नलाग्ने र नआउने तथा अन्य समस्या भोग्नु परेको थियो । टेलिकमका प्रवक्ता हरि ढकालका अनुसार नेटवर्कमा अचानक समस्या आउँदा सेवा अवरुद्ध भएको हो । अहिले समस्या पहिचान गरेर सेवा सामान्य अवस्थामा फर्किसकेको उनले जानकारी दिए ।

Oct 9, 2024 - 07:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register