पूर्वराजा शाहले निर्मल निवासमा शुभेच्छुकलाई टीका लगाइदिने

झापा, १८ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । संवाद सचिवालयले दिएको जानकारी अनुसार पूर्वराजा शाह र पूर्वारानी कोमल शाहले विजयदशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाउनेछन् । पूर्वराजा शाह हाल भुटान भ्रमणमा रहेका छन् । उनी आइतबार स्वदेश फर्किने कार्यतालिका रहेको [...] The post पूर्वराजा शाहले निर्मल निवासमा शुभेच्छुकलाई टीका लगाइदिने appeared first on Jhapa Online.

Oct 4, 2024 - 04:06
 0
पूर्वराजा शाहले निर्मल निवासमा शुभेच्छुकलाई टीका लगाइदिने

झापा, १८ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।

संवाद सचिवालयले दिएको जानकारी अनुसार पूर्वराजा शाह र पूर्वारानी कोमल शाहले विजयदशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाउनेछन् । पूर्वराजा शाह हाल भुटान भ्रमणमा रहेका छन् । उनी आइतबार स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

The post पूर्वराजा शाहले निर्मल निवासमा शुभेच्छुकलाई टीका लगाइदिने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register