रवि भन्छन्- परिवर्तनका लागि ठूलै सङ्ख्या चाहिने रहेछ, हामीले प्राप्त गरेको सानो भयो

मुग्लिन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले परिवर्तनका लागि ठूलै सङ्ख्या चाहिने रहेछ भन्ने बुझेको बताएका छन् । शुक्रबार यहाँ आयोजित ‘रवि लामिछानेको निर्वाचन क्षेत्रमा आयोजित तेश्रो सार्वजनिक सुनुवाइ’ कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । “परिवर्तनका लागि निकै ठूलो सङ्ख्या आवश्यक पर्ने रहेछ । जुन हामीले प्राप्त गरेका छौँ, त्यो सरकारलाई झक्झक्याउनका […]

Oct 4, 2024 - 08:01
 0
रवि भन्छन्- परिवर्तनका लागि ठूलै सङ्ख्या चाहिने रहेछ, हामीले प्राप्त गरेको सानो भयो

मुग्लिन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले परिवर्तनका लागि ठूलै सङ्ख्या चाहिने रहेछ भन्ने बुझेको बताएका छन् ।

शुक्रबार यहाँ आयोजित ‘रवि लामिछानेको निर्वाचन क्षेत्रमा आयोजित तेश्रो सार्वजनिक सुनुवाइ’ कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“परिवर्तनका लागि निकै ठूलो सङ्ख्या आवश्यक पर्ने रहेछ । जुन हामीले प्राप्त गरेका छौँ, त्यो सरकारलाई झक्झक्याउनका लागि पर्याप्त छ तर, सिङ्गो देशको विकास लागि पर्याप्त होइन रहेछ,” सभापति लामिछानेले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register