समृद्धि फाइनान्सद्वारा नि:शुल्क खानेपानी वितरण कार्यक्रम सम्पन्न

काठमाडौँ । समृद्धि फाइनान्सले नि:शुल्क खानेपानी वितरण कार्यक्रम सम्पन्न गरेको छ । समृद्धि फाइनान्स पोखरा शाखाले पोखरा ०२, विन्धावासीनी मन्दिरमा उपस्थित सम्पूर्ण भक्तजनहरुलाइ नि:शुल्क खानेपानी वितरण कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीले असोज १७ गते (बिहीबार) घटस्थापना अर्थात् नवरात्रिको प्रथम दिनको अवसरमा सो कार्य गरेको हो । फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोबार, […]

Oct 4, 2024 - 07:57
 0
समृद्धि फाइनान्सद्वारा नि:शुल्क खानेपानी वितरण कार्यक्रम सम्पन्न

काठमाडौँ । समृद्धि फाइनान्सले नि:शुल्क खानेपानी वितरण कार्यक्रम सम्पन्न गरेको छ । समृद्धि फाइनान्स पोखरा शाखाले पोखरा ०२, विन्धावासीनी मन्दिरमा उपस्थित सम्पूर्ण भक्तजनहरुलाइ नि:शुल्क खानेपानी वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीले असोज १७ गते (बिहीबार) घटस्थापना अर्थात् नवरात्रिको प्रथम दिनको अवसरमा सो कार्य गरेको हो ।

फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोबार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्गलगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

साथै, कम्पनीले मोबाइल बैंकिङ, डेबीटकार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु नि:शूल्क प्रदान गरिरहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register