ट्राफिक प्रहरीले पायो नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्स जाँच गर्ने डिभाइस

काठमाडौं । नागरिक एपमा भएको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को क्यूआर कोड स्क्यान गर्ने फोन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा एक कार्यक्रम आयोजना गर्दै ट्राफिक प्रहरीलाई डिभाइस हस्तान्तरण गरिएको हो । सुरुवाती चरणमा प्रहरीले १०४ थान डिभाइस उपलब्ध गराइएको छ । नेपाल प्रहरीले प्रमुख आईजीपी वसन्त कुँवरले देशभरका ट्राफिकका लागि कूल तीन हजार डिभाइस आवश्यक रहेको बताए । त्यसका लागि समय लाग्ने भए पनि तत्काल एक हजार डिभाइस चाहिएको उनले उल्लेख गरे । यस डिभाइसको स...

Oct 4, 2024 - 11:17
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register