ओलीलक्षित मनोज गजुरेलको व्यंग्य : काँडेज् भ्याकुर्ज, रातोज् पाण्डाज्

काठमाडौं । अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘डाँफेज’ र ‘गैंडाज’ शब्द प्रयोग गरेपछि केही पक्षहरुले अङ्ग्रेजी नआएको भनेर गिल्ला गरिरहेका छन् । प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिन अमेरिका गएका बेला प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा ‘गैंडाज’ र ‘डाँफेज’ शब्द प्रयोग गरेका थिए । यस विषयमा एमाले महासचिव […]

Oct 4, 2024 - 11:17
 0
ओलीलक्षित मनोज गजुरेलको व्यंग्य : काँडेज् भ्याकुर्ज, रातोज् पाण्डाज्

काठमाडौं । अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘डाँफेज’ र ‘गैंडाज’ शब्द प्रयोग गरेपछि केही पक्षहरुले अङ्ग्रेजी नआएको भनेर गिल्ला गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिन अमेरिका गएका बेला प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा ‘गैंडाज’ र ‘डाँफेज’ शब्द प्रयोग गरेका थिए ।

यस विषयमा एमाले महासचिव शंकर पोखरेल भने बचाउमा उत्रिएका छन् । उनले अङ्ग्रेजी शब्द नआएर ‘फाँडेज’ र ‘गैंडाज’ शब्द प्रयोग नगरेको जिकिर गरेका छन् ।

यता, हास्य कलाकार मनोज गजुरेलले ओलीलाई लक्षित गर्दै व्यंग्य गरेका छन् । उनले सामाजिक सञ्जालमा नेपालमा मात्र पाईने भन्दै काँडेज् भ्याकुर्ज, रातोज् पाण्डाज् शब्द लेखेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register