परराष्ट्रमन्त्री आरजु राणा स्वदेश फिर्ता

काठमाडौं ।  परराष्ट्रमन्त्री आरजु राणा देउवा स्वदेश फर्किएकी छन् । उनी कतारमा आयोजित एशिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा भाग लिई शुक्रबार स्वदेश फर्कीएकी हुन् । उनले  क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक र अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा पनि सहभागी भएकी थिईन्  । उनले आफ्नो भ्रमण अन्तर्राष्ट्रिय जगतमा नेपालको […]

Oct 4, 2024 - 15:05
 0
परराष्ट्रमन्त्री आरजु राणा स्वदेश फिर्ता

काठमाडौं ।  परराष्ट्रमन्त्री आरजु राणा देउवा स्वदेश फर्किएकी छन् । उनी कतारमा आयोजित एशिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा भाग लिई शुक्रबार स्वदेश फर्कीएकी हुन् ।

उनले  क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक र अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा पनि सहभागी भएकी थिईन्  ।

उनले आफ्नो भ्रमण अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि बढाउन, नेपालमा लगानी ल्याउन र नेपालको विकास गर्ने कामका लागी सफल भएको  बताइन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register