बाढीपहिरोका कारण १४ जिल्लालाई संकटग्रस्त घोषणा

काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढीपहिरोको क्षतिबारे समीक्षा गरेको छ । शुक्रबार सिंहदबारस्थित जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले क्षतिको समिक्षा गर्दै  १४ वटा जिल्लालाई संकटग्रस्त  रूपमा घोषणा गरेको हो । ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौं, ललितपुर, संखुवासभा, भक्तपुर, सोलुखुम्बु, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक […]

Oct 4, 2024 - 15:25
 0
बाढीपहिरोका कारण १४ जिल्लालाई संकटग्रस्त  घोषणा

काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढीपहिरोको क्षतिबारे समीक्षा गरेको छ ।

शुक्रबार सिंहदबारस्थित जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले क्षतिको समिक्षा गर्दै  १४ वटा जिल्लालाई संकटग्रस्त  रूपमा घोषणा गरेको हो ।

ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौं, ललितपुर, संखुवासभा, भक्तपुर, सोलुखुम्बु, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ जिल्ला जिल्लाहरूलाई संकटग्रस्त जिल्ला घोषणा गरिएको सहसचिव वसन्त अधिकारीले जानकारी दिए ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register