जीप दुर्घटनामा दुई जनाको मृत्यु

झापा, १९ असोज । आज दिउँसो ताँजकोट गाउँपालिका–४ को पैमा खोलानजिक रहेको तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । लु १ ज २३४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । हुम्लाबाट नेपालगञ्जबाट जाँदै गरेको जीप आज दिउँसो दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालिका–२० घर भएकी ४९ वर्षीया विष्नु [...] The post जीप दुर्घटनामा दुई जनाको मृत्यु appeared first on Jhapa Online.

Oct 5, 2024 - 14:18
 0
जीप दुर्घटनामा दुई जनाको मृत्यु

झापा, १९ असोज । आज दिउँसो ताँजकोट गाउँपालिका–४ को पैमा खोलानजिक रहेको तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । लु १ ज २३४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

हुम्लाबाट नेपालगञ्जबाट जाँदै गरेको जीप आज दिउँसो दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालिका–२० घर भएकी ४९ वर्षीया विष्नु परियार र नाम नखुलेका अन्दाजी पाँच–छ वर्षका बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।गियर बस बिग्रीएर रोकिराखेको जीप ब्याक भई तीन सय मिटर तल खसेको बताइएको छ ।

The post जीप दुर्घटनामा दुई जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register