बाढी-पहिरोमा परी काभ्रेपलाञ्चोकमा मात्रै ७७ जनाको मृत्यु, ५ अझै बेपत्ता

काठमाडौं । असोज १० देखि १२ गतेसम्म भएको अविरल वर्षापछि सृजित बाढी, पहिरो तथा डुबानका कारण काभ्रेपलाञ्चोकमा मात्रै ७७ जनाको मृत्यु भएको छ । त्यसमा ७५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका अनुसार बाढी, पहिरो तथा डुबानमा परी पाँचजना बेपत्ता छन् । सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलका अनुसार मृत्य भएकाहरूमा ३३ महिला, […]

Oct 6, 2024 - 06:41
 0
बाढी-पहिरोमा परी काभ्रेपलाञ्चोकमा मात्रै ७७ जनाको मृत्यु, ५ अझै बेपत्ता

काठमाडौं । असोज १० देखि १२ गतेसम्म भएको अविरल वर्षापछि सृजित बाढी, पहिरो तथा डुबानका कारण काभ्रेपलाञ्चोकमा मात्रै ७७ जनाको मृत्यु भएको छ ।

त्यसमा ७५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका अनुसार बाढी, पहिरो तथा डुबानमा परी पाँचजना बेपत्ता छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलका अनुसार मृत्य भएकाहरूमा ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register