अनलाइनबाट १३ लाख बढी ठगिएपछि २३ वर्षीय युवकले गरे आत्महत्या

काठमाडौं । अनलाइन ठगीको शिकार भएपछि एक युवकले आत्महत्या गरेका छन् । बुधबार कञ्चनपुर जिल्लाकाे भिमदत्त नगरपालिका वडा नम्बर ४ का २३ वर्षीय योगेश ठगुन्नाले आत्महत्या गरेका हुन् ।  जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता एवम् प्रहरी निरीक्षक उमेश जोशीका अनुसार आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेपछि याेगेशकाे परिवारले प्रहरीलाई खबर गरेको थियो । त्यसलगत्तै घटनास्थल पुगेको प्रहरीले ठगुन्नाको साथबाट सुसाइड नोट फेला पारेको छ । त्यसमा उनले आफू अनलाइन ठगीको शिकार भएपछि आत्महत्याको बाटो रोजेको उल्लेख गरेका छन् ।  मृ...

Oct 16, 2024 - 07:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register