प्राकृतिक विपद पीडितलाई गेसो र जनप्रगतिशील मञ्च यूकेको सहयोग

लन्डन । असोज दोश्रो साता नेपालमा अविरल वर्षापछि आएको बाढी पहिरो पीडितहरुका लागि गेसो र नेपाल जनप्रगतिशील मञ्च यूकेले संयुक्त रुपमा सहयोग गरेका छन् । नेकपा (माओवादी केन्द्र) आवद्ध मञ्च यूके र गेसोका तर्फबाट गेसो सभापति कृष्णकुमार राईले सोमबार तीन लाख रुप
यां बराबरको अत्यावश्यक उपभोग्य सामग्री पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरे । […]

Oct 14, 2024 - 12:47
 0
प्राकृतिक विपद पीडितलाई गेसो र जनप्रगतिशील मञ्च यूकेको सहयोग

लन्डन । असोज दोश्रो साता नेपालमा अविरल वर्षापछि आएको बाढी पहिरो पीडितहरुका लागि गेसो र नेपाल जनप्रगतिशील मञ्च यूकेले संयुक्त रुपमा सहयोग गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) आवद्ध मञ्च यूके र गेसोका तर्फबाट गेसो सभापति कृष्णकुमार राईले सोमबार तीन लाख रुप
यां बराबरको अत्यावश्यक उपभोग्य सामग्री पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरे ।

पीडितलाई २५० थान सिरक प्रदान गरिएको सभापति राईले एक विज्ञप्तिमार्फत जनाएका छन् ।

विज्ञप्ति

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register