मेटाले ल्यायो फिल्म जस्तै आवाज सहितको भिडिओ बनाउन सक्ने एआई टुल

काठमाडौं । मेटाले लिखित निर्देशनकै आधारमा फिल्मजस्तो वास्तविक लाग्ने आवाजसहितको भिडिओ क्लिप बनाउन सक्ने एआई टुल सार्वजनिक गरेको छ । अन्य प्रतिस्पर्धी कम्पनीहरूलाई पछि पार्ने उद्देश्यले मेटाले 'मुभीजेन' नामक एआई मोडल प्रस्तुत गरेको हो । हाल यो टुल सार्वजनिक रूपमा उपलब्ध भइसकेको छैन, तर मेटाले यस टुलले तयार पारेका केही नमुना क्लिपहरू भने सार्वजनिक गरेको छ । ती क्लिपहरूमा एआईले प्रयोगकर्ताको निर्देशनका आधारमा अतियथार्थिक (सुर्रियलिस्टिक) भिडिओ बनाएको देख्न सकिन्छ । केही क्लिपमा प्रयोगकर्ताले उपलब्ध गराएको फोटोमा आधारित...

Oct 6, 2024 - 07:57
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register