जब दुई चिनियाँले एप्पललाई ठगेर ६ हजार नयाँ आईफोन हात पारे …

काठमाडौं । दुई चिनियाँ नागरिकले अमेरिकाको प्रसिद्ध प्राविधिक कम्पनी एप्पललाई २५ लाख डलर (३३ करोड रुपैयाँ) ठगी गरेको घटनाले विश्वभर चर्चा पाएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार हायोटियन सन र पेङ्फाई शू सन् २०१७ देखि २०१९ सम्म एप्पललाई ठग्दै नक्कली आईफोनको सट्टामा नयाँ आईफोन प्राप्त गर्ने योजनामा संलग्न थिए । ठगीको तरिका धेरै पेचिलो थियो । उनीहरूले नक्कली आईफोन मर्मतको लागि एप्पललाई पठाउँथे र नक्कली सिरियल नम्बर प्रयोग गरेर वारेन्टी दाबी गर्थे । वारेन्टी अनुरुप एप्पलले उनीहरूलाई नयाँ आईफोन पठाउने गर्थ्यो । यसरी उनीहरूले ६...

Oct 9, 2024 - 07:57
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register