एनपीएल अक्सन : लोकेश बम १५ लाखमा विराटनगर किङ्ग्समा

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलका लागि लोकेश बम विराटनगर किङ्ग्समा आवद्ध भएका छन् । एनपीएलको जारी अक्सनमा लेफ्ट आर्म अर्थोडक्स विकेट किपर ब्याट्सम्यान लोकेश बमलाई विराटनगरले १५ लाख रुपैयाँमा किनेको हो । यस्तै, नरेन्द्र भट्टलाई पनि विराटनगरले २ लाख रुपैयाँमा आवद्ध गरेको छ ।

Oct 6, 2024 - 10:41
 0
एनपीएल अक्सन : लोकेश बम १५ लाखमा विराटनगर किङ्ग्समा

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलका लागि लोकेश बम विराटनगर किङ्ग्समा आवद्ध भएका छन् ।

एनपीएलको जारी अक्सनमा लेफ्ट आर्म अर्थोडक्स विकेट किपर ब्याट्सम्यान लोकेश बमलाई विराटनगरले १५ लाख रुपैयाँमा किनेको हो ।

यस्तै, नरेन्द्र भट्टलाई पनि विराटनगरले २ लाख रुपैयाँमा आवद्ध गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register