एमाले अध्यक्ष ओली आज स्याङ्जा जाँदै

Jun 9, 2023 - 02:19
 0
एमाले अध्यक्ष ओली आज स्याङ्जा जाँदै
एमाले अध्यक्ष ओली आज स्याङ्जा जाँदै

काठमाडाैं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज स्याङ्जा जानुहुने भएकाे छ । जिल्लाको कालीगण्डकी गाउँपालिका र आधिखोला गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न अध्यक्ष ओली बिहान त्यसतर्फ जान लाग्नुभएकाे उहाँकाे सचिवालयले जनाएकाे छ ।

उहाँले बिहान ११ बजे आधिखोला गाउँपालिकाको भवन र दिउँसो १ बजे कालीगण्डकी गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।

त्यसक्रममा अध्यक्ष ओलीले कार्यक्रमलाई सम्बाेधन गर्नुहुनेछ । उहाँले नेता-कार्यकर्तासँग संक्षिप्त भेटघाट गर्नुहुने कार्यक्रम पनि रहेकाे एमाले स्याङ्जाले जनाएकाे छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1