एनपीएल अक्सन : सुर्य तामाङलाई लुम्बिनी लायन्सले १५ लाखमा किन्यो

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलका लागि सुर्य तामाङ लुम्बिनी लायन्समा आबद्ध भएका छन् । एनपीएलको जारी अक्सनमा लेफ्ट आर्म अर्थोडक्स तामाङलाई लुम्बिनीले १५ लाख रुपैयाँमा किनेको हो । यसअघि ललित राजवंशी र रिजन ढकाल पनि १५-१५ लाखमा बिकेका थिए । अक्सनमा १६२ खेलाडी दर्ता गरिएका छन् ।

Oct 6, 2024 - 10:45
 0
एनपीएल अक्सन : सुर्य तामाङलाई लुम्बिनी लायन्सले १५ लाखमा किन्यो

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलका लागि सुर्य तामाङ लुम्बिनी लायन्समा आबद्ध भएका छन् ।

एनपीएलको जारी अक्सनमा लेफ्ट आर्म अर्थोडक्स तामाङलाई लुम्बिनीले १५ लाख रुपैयाँमा किनेको हो ।

यसअघि ललित राजवंशी र रिजन ढकाल पनि १५-१५ लाखमा बिकेका थिए । अक्सनमा १६२ खेलाडी दर्ता गरिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register