एनपीएल अक्सन : सागर ढकाल १५ लाख रुपैयाँमा पोखरा एभेन्जर्समा आवद्ध

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलमा सागर ढकाल १५ लाख रुपैयाँमा बिक्री भएका छन् । एनपीएलको जारी अक्सनमा ढकाललाई  पोखरा एभेन्जर्सले किनेको हो । उनी लेफ्ट आर्म स्पिनर हुन् ।  

Oct 6, 2024 - 11:29
 0
एनपीएल अक्सन : सागर ढकाल १५ लाख रुपैयाँमा पोखरा एभेन्जर्समा आवद्ध

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलमा सागर ढकाल १५ लाख रुपैयाँमा बिक्री भएका छन् ।

एनपीएलको जारी अक्सनमा ढकाललाई  पोखरा एभेन्जर्सले किनेको हो । उनी लेफ्ट आर्म स्पिनर हुन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register