आज दशैंको टिकाको दोस्रो दिन, मान्यजन र आफन्तबाट टीका लगाइँदै

काठमाडौं । आज दशैंको टीका र जमरा लगाइँदै छ । शनिबार बडादशैंको दिन शुभ साइतको टीका थाप्न नपाएकाहरू आज पनि आफन्तकहाँ आर्शिवाद लिन जान्छन् । यो क्रम कोजाग्रत पूर्णिमाको दिनसम्म रहन्छ । कुनै ठाउँमा भने विजया दशमीको दिन टीकाजमरा लिएपछि दशैं सक्ने प्रचलन पनि रहेको छ । आजका दिन काठमाडौंको बुढानीलकण्ठ भक्तपुरको चाँगुनारायण आदि भगवान् […]

Oct 13, 2024 - 02:49
 0
आज दशैंको टिकाको दोस्रो दिन, मान्यजन र आफन्तबाट टीका लगाइँदै

काठमाडौं । आज दशैंको टीका र जमरा लगाइँदै छ । शनिबार बडादशैंको दिन शुभ साइतको टीका थाप्न नपाएकाहरू आज पनि आफन्तकहाँ आर्शिवाद लिन जान्छन् ।

यो क्रम कोजाग्रत पूर्णिमाको दिनसम्म रहन्छ ।

कुनै ठाउँमा भने विजया दशमीको दिन टीकाजमरा लिएपछि दशैं सक्ने प्रचलन पनि रहेको छ ।

आजका दिन काठमाडौंको बुढानीलकण्ठ भक्तपुरको चाँगुनारायण आदि भगवान् विष्णुका मन्दिरहरूमा दर्शनार्थीको भीड लाग्ने गर्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register