एनपीएल अक्सन : किरण ठगुन्ना १० लाखमा पोखरा एभेन्जर्समा, विपिन रावल ८ लाखमा चितवनमा

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सले किरण कुमार ठगुन्नालाई १० लाख रुपैयाँमा आवद्ध गरेको छ । एनपीएलको जारी अक्सनमा विराटनगर किङ्ग्सले राजेश पुलामी मगरलाई ५ लाख रुपैयाँमा आबद्ध गरेको छ । एनपीएलको जारी अक्सनमा यसैगरी चितवन राइनोजले विपिन रावललाई ८ लाखमा किनेको छ । यस्तै, दिनेश खरेललाई पोखरा एभेन्जर्सले २ लाख रुपैयाँमा टोलीमा […]

Oct 6, 2024 - 11:29
 0
एनपीएल अक्सन : किरण ठगुन्ना १० लाखमा पोखरा एभेन्जर्समा, विपिन रावल ८ लाखमा चितवनमा

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सले किरण कुमार ठगुन्नालाई १० लाख रुपैयाँमा आवद्ध गरेको छ ।

एनपीएलको जारी अक्सनमा विराटनगर किङ्ग्सले राजेश पुलामी मगरलाई ५ लाख रुपैयाँमा आबद्ध गरेको छ ।

एनपीएलको जारी अक्सनमा यसैगरी चितवन राइनोजले विपिन रावललाई ८ लाखमा किनेको छ ।

यस्तै, दिनेश खरेललाई पोखरा एभेन्जर्सले २ लाख रुपैयाँमा टोलीमा आबद्ध गर्यो । दिपेन्द्र रावत ३ लाखमा कर्णाली याक्समा आबद्ध भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register