एनपीएल अक्सन : भीम सार्की काठमाडौं गुर्खाजबाट खेल्ने

काठमाडौं । भीम सार्कीलाई नेपाल प्रिमियर लिग एनपीएलमा काठमाडौं गुर्खाजले आवद्ध गरेको छ । एनपीएलको जारी अक्सनमा ए क्याटगोरीका भीमलाई काठमाडौंले १५ लाख रुपैयाँमा किनेको हो । उनका लागि तीनवटा टिमले समान मूल्यको बोली लगाएका थिए । तर, चिठ्ठा निकाल्दा काठमाडौंमा परेका हुन् ।  

Oct 6, 2024 - 12:13
 0
एनपीएल अक्सन : भीम सार्की काठमाडौं गुर्खाजबाट खेल्ने

काठमाडौं । भीम सार्कीलाई नेपाल प्रिमियर लिग एनपीएलमा काठमाडौं गुर्खाजले आवद्ध गरेको छ ।

एनपीएलको जारी अक्सनमा ए क्याटगोरीका भीमलाई काठमाडौंले १५ लाख रुपैयाँमा किनेको हो ।

उनका लागि तीनवटा टिमले समान मूल्यको बोली लगाएका थिए । तर, चिठ्ठा निकाल्दा काठमाडौंमा परेका हुन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register