स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता (सूची हेर्नुस्)

काठमाडौं । आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ । निर्वाचनमा भाग लिने प्रयोजनसहित २५ दलले दल दर्ता गरेका छन् । निर्वाचन आयोगका अनुसार असोज १० देखि १६ गतेसम्म दिइएको समय सीमाभित्र निर्वाचनमा भाग लिने प्रयोजनका लागि २५ दलहरूले दल दर्ता गरेका हुन् । आयोगले मंसिर २ गते निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने […]

Oct 6, 2024 - 12:57
 0
स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता (सूची हेर्नुस्)

काठमाडौं । आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ । निर्वाचनमा भाग लिने प्रयोजनसहित २५ दलले दल दर्ता गरेका छन् ।

निर्वाचन आयोगका अनुसार असोज १० देखि १६ गतेसम्म दिइएको समय सीमाभित्र निर्वाचनमा भाग लिने प्रयोजनका लागि २५ दलहरूले दल दर्ता गरेका हुन् ।

आयोगले मंसिर २ गते निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने जनाएको छ ।

सूची हेर्नुस्-

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register