बाढी पीडितका लागि एमालेले प्रधानमन्त्रीलाई हस्तान्तरण गर्‍यो ५० लाखको चेक

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) ले बाढी पीडितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख जम्मा गरेको छ । आइतबार साँझ एमाले नेताहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५० लाखको चेक हस्तान्तरण गरेका हुन् । गत असोज १५ गते बसेको पार्टीको सचिवालय बैठकले गरेको निर्णयानुसार आज वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका […]

Oct 6, 2024 - 12:49
 0
बाढी पीडितका लागि एमालेले प्रधानमन्त्रीलाई हस्तान्तरण गर्‍यो ५० लाखको चेक

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) ले बाढी पीडितका लागि प्रधानमन्त्री उद्धार कोषमा ५० लाख जम्मा गरेको छ ।

आइतबार साँझ एमाले नेताहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५० लाखको चेक हस्तान्तरण गरेका हुन् ।

गत असोज १५ गते बसेको पार्टीको सचिवालय बैठकले गरेको निर्णयानुसार आज वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरूले प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register