एनपीएल क्रिकेट : पाँच टिमले चाहेका गुल्सन झा कर्णाली याक्समा
काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट एनपीएलमा स्टार खेलाडी गुल्सन झा अधिकतम रकममा कर्णाली याक्समा आवद्ध भएका छन् । एनपीएलको जारी अक्सनमा पाँचवटा टिमले गुल्सनलाई लिन चाहेका थिए । तर, चिट्ठा निकाल्दा गुल्सन कर्णालीको भागमा परेका थिए । उनी अधिकतम रकम १५ लाखमा आवद्ध भएका हुन् । राष्ट्रिय टिमका महत्त्वपूर्ण सदस्य झालाई कुन टिमले लिन्छ […]
काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट एनपीएलमा स्टार खेलाडी गुल्सन झा अधिकतम रकममा कर्णाली याक्समा आवद्ध भएका छन् ।
एनपीएलको जारी अक्सनमा पाँचवटा टिमले गुल्सनलाई लिन चाहेका थिए । तर, चिट्ठा निकाल्दा गुल्सन कर्णालीको भागमा परेका थिए ।
उनी अधिकतम रकम १५ लाखमा आवद्ध भएका हुन् ।
राष्ट्रिय टिमका महत्त्वपूर्ण सदस्य झालाई कुन टिमले लिन्छ भन्ने धेरैको चासो थियो ।
What's Your Reaction?