इजरायलको बस स्टेसनमा आक्रमण, एकको मृत्यु कयौं घाइते

एजेन्सी । इजरायलको एउटा बस स्टेसनमा भएको गोलीकाण्डमा कैयौँ व्यक्ति घाइते भएका छन् । सो काण्डमा २५ वर्षीया महिलाको मृत्यु भएको बीबीसीले बताएको छ । प्रहरीले पछिल्लो एक घण्टामा दक्षिणी इजरायलको बेरशेबामा संदिग्ध आतंककारी हमला भएको जनाएको छ। इजरायलको एम्बुलेन्स सेवाका अनुसार चिकित्सकहरूले १० जना घाइतेको उपचार गरिरहेका छन्, जसमध्ये केहीलाई बन्दुकको गोली लागेको छ। […]

Oct 6, 2024 - 14:37
 0
इजरायलको बस स्टेसनमा आक्रमण, एकको मृत्यु कयौं घाइते

एजेन्सी । इजरायलको एउटा बस स्टेसनमा भएको गोलीकाण्डमा कैयौँ व्यक्ति घाइते भएका छन् । सो काण्डमा २५ वर्षीया महिलाको मृत्यु भएको बीबीसीले बताएको छ ।

प्रहरीले पछिल्लो एक घण्टामा दक्षिणी इजरायलको बेरशेबामा संदिग्ध आतंककारी हमला भएको जनाएको छ।

इजरायलको एम्बुलेन्स सेवाका अनुसार चिकित्सकहरूले १० जना घाइतेको उपचार गरिरहेका छन्, जसमध्ये केहीलाई बन्दुकको गोली लागेको छ।

आक्रमणकारी मारिएको प्रहरीले जनाएको छ । बीबीसीका अनुसार  थप विवरण आउन बाँकी  छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register