दशैंको अवसर पारी युट्यबमा आयो ब्लकबस्टर नेपाली फिल्म ‘जारी’

काठमाडौं । दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेकाे चलचित्र ‘जारी’ युट्युबमा आएको छ । गत वर्ष ब्लकबस्टर बनेको यस चलचित्र बाँसुरी फिल्म्सको युट्युब च्यानलमा अपलोड भएको छ ।   उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा लिम्बू संस्कृतिको कथा देखाइएको छ । चलचित्रमा दयाहाङ र मिरुनासँगै प्रेम सुब्बा, विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु लगायतको अभिनय रहेको छ ।  युट्युबमा ‘जारी’ हेर्न यहाँ क्लिक गर्नुहोस् । 

Oct 7, 2024 - 13:09
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register