अध्यक्ष श्रेष्ठद्वारा विष्टको बिदाई

काठमाडौं । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार एक समारोहबीच नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्टको बिदाइ गरेका छन् । विष्टले स्विटजरल्यान्डको लउजानमा हुने विश्व ओलम्पियन संघको विशेष साधारण सभामा भाग लिनेछन् । साधारण सभा कार्यक्रम अक्टोबर १० देखि १२ सम्म हुनेछ । साधारण सभाको मुख्य एजेन्डा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी अन्तर्गत विश्व ओलम्पियन संघको […]

Oct 9, 2024 - 11:20
 0
अध्यक्ष श्रेष्ठद्वारा विष्टको बिदाई

काठमाडौं ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार एक समारोहबीच नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्टको बिदाइ गरेका छन् ।


विष्टले स्विटजरल्यान्डको लउजानमा हुने विश्व ओलम्पियन संघको विशेष साधारण सभामा भाग लिनेछन् । साधारण सभा कार्यक्रम अक्टोबर १० देखि १२ सम्म हुनेछ ।

साधारण सभाको मुख्य एजेन्डा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी अन्तर्गत विश्व ओलम्पियन संघको समायोजना रहेको छ । त्यस क्रममा निर्वाचन पनि रहेको छ ।


बिदाई काय्रक्रम ओलम्पियक कमिटी महासचिव निलेन्द्रराज श्रेष्ठ , नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघका अध्यक्ष दीपक श्रेष्ठ, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ, ओलम्पिक कमिटी का कार्यकारी सचिब सुजन लाल श्रेष्ठ र ओलम्पियन संघकी सचिव देवु थापाको उपस्थिति थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register