बोलेरो अनियन्त्रित भई दुर्घटना हुँदा सहचालकको मृत्यु

सुनसरी, २३ असोज । सुनसरीको ईनरुवा नगरपालिका–३ स्थित पुर्व पश्चिम लोकमार्गमा बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा सह चालकको मृत्यु भएको छ । असोज २२ गते अपरान्ह मधेश प्र.०१–००१ च ०८४४ नम्बरको बोइलर कुखुरा बोकेको बोलेरो गाडी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका सहचालक सप्तरी सुरुङ्गा नगरपालिका(२ का २१ बर्षीय विजय कुमार चौधरीको जिल्ला [...] The post बोलेरो अनियन्त्रित भई दुर्घटना हुँदा सहचालकको मृत्यु appeared first on Jhapa Online.

Oct 9, 2024 - 13:42
 0
बोलेरो अनियन्त्रित भई दुर्घटना हुँदा सहचालकको मृत्यु

सुनसरी, २३ असोज । सुनसरीको ईनरुवा नगरपालिका–३ स्थित पुर्व पश्चिम लोकमार्गमा बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा सह चालकको मृत्यु भएको छ ।

असोज २२ गते अपरान्ह मधेश प्र.०१–००१ च ०८४४ नम्बरको बोइलर कुखुरा बोकेको बोलेरो गाडी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका सहचालक सप्तरी सुरुङ्गा नगरपालिका(२ का २१ बर्षीय विजय कुमार चौधरीको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो भने दुर्घटनाबाट घाईते भएका चालक राजबिराज नगरपालिका–६ का संजिव साह हलुवाइको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भईरहेको छ ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

The post बोलेरो अनियन्त्रित भई दुर्घटना हुँदा सहचालकको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register