मेचीनगरबाट ब्राउनसुगरसहित १ जना पक्राउ

झापा, २३ असोज । झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २२ गते साँझ लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अर्जुनधारा नगरपालिका–४ का २० वर्षीय पुष्प तुम्वापोको साथबाट ३ ग्राम ब्राउन सुगर फेला पारी निजलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनको [...] The post मेचीनगरबाट ब्राउनसुगरसहित १ जना पक्राउ appeared first on Jhapa Online.

Oct 9, 2024 - 13:42
 0
मेचीनगरबाट ब्राउनसुगरसहित १ जना पक्राउ

झापा, २३ असोज । झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

असोज २२ गते साँझ लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अर्जुनधारा नगरपालिका–४ का २० वर्षीय पुष्प तुम्वापोको साथबाट ३ ग्राम ब्राउन सुगर फेला पारी निजलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।

The post मेचीनगरबाट ब्राउनसुगरसहित १ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register