एमाले सचिवालय बैठक बस्दै, बाढीपिडितका बारेमा छलफल हुने

काठमाडौं। नेकपा एमालेले सचिवालय बैठक बस्दैँछ । च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सो बैठक बस्नेछ । बैठक अपरान्ह १२ बजे देखी सुरु हुनेछ । आजको बैठकमा बडा दशैंको शुभकामना आदानप्रदान तथा देशभरी भएका बाढी पहिरोको घटनामा भएको क्षति संकलन र उद्धारसहितका कार्यमा सरकार र पार्टीले खेलेको भूमिकाबारेमा छलफल हुने जनाईएको छ । 

Oct 10, 2024 - 04:48
 0
एमाले सचिवालय बैठक बस्दै, बाढीपिडितका बारेमा छलफल हुने

काठमाडौं।

नेकपा एमालेले सचिवालय बैठक बस्दैँछ ।

च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सो बैठक बस्नेछ । बैठक अपरान्ह १२ बजे देखी सुरु हुनेछ ।

आजको बैठकमा बडा दशैंको शुभकामना आदानप्रदान तथा देशभरी भएका बाढी पहिरोको घटनामा भएको क्षति संकलन र उद्धारसहितका कार्यमा सरकार र पार्टीले खेलेको भूमिकाबारेमा छलफल हुने जनाईएको छ ।
 


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register