राप्ती नदीमा हाम फालेका व्यक्तिको सकुसल उद्धार

दाङ । प्रहरीले दाङको महादेवास्थित राप्ती नदीको पुलबाट हाम फालेका एक व्यक्तिको सकुशल उद्धार गरेको छ । अन्दाजी ३३ बर्षका व्यक्ति पुलबाट हाम फालेपछि प्रहरी र स्थानीयको सहयोगमा दाङ राप्ती गा.पा.६ बगरापुरघाटस्थित राप्ती नदीमा बग्दै गरेको अवस्थामा सकुसल उद्वार गरी थप उपचारको लागि लमही अस्पताल पठाईएको छ । 

Oct 7, 2024 - 13:27
 0
राप्ती नदीमा हाम फालेका व्यक्तिको सकुसल उद्धार

दाङ ।

प्रहरीले दाङको महादेवास्थित राप्ती नदीको पुलबाट हाम फालेका एक व्यक्तिको सकुशल उद्धार गरेको छ ।

अन्दाजी ३३ बर्षका व्यक्ति पुलबाट हाम फालेपछि प्रहरी र स्थानीयको सहयोगमा दाङ राप्ती गा.पा.६ बगरापुरघाटस्थित राप्ती नदीमा बग्दै गरेको अवस्थामा सकुसल उद्वार गरी थप उपचारको लागि लमही अस्पताल पठाईएको छ ।
 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register