एआईले नै कन्टेन्ट नियमन गर्न थालेपछि सयौं कर्मचारी निकाल्दै टिकटक

काठमाडौं । टिकटकको मातृ कम्पनी बाइटडान्सले सयौं कर्मचारी निकाल्न थालेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार कम्पनीले मलेसियामा कार्यरत टिकटकका कर्मचारी निकाल्न थालेको हो ।  प्लेटफर्ममा अपलोड भएका कन्टेन्ट एआईले नै नियमन गर्ने भएपछि कम्पनीले कर्मचारी हटाउन सुरु गरेको बताइएको छ‌ । यसै अन्तर्गत पहिलो चरणमा कम्पनीले मलेसियाका कर्मचारीहरूलाई निकाल्न थालेको हो । यसले कार्यरत कर्मचारीहरूलाई पनि कुनै असर पार्ने छैन । कति कर्मचारी निकाल्न लागेको भन्ने खुलिसकेको छैन । यद्यपि कम्पनीले ५०० कर्मचारी निकाल्न लागेको ...

Oct 12, 2024 - 08:05
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register