राष्ट्रपतिबाट टीका ग्रहण गर्नेहरूको ताँती (तस्वीरहरू)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई टीका लगाइँदिँदै छन् । उनले शनिबार दिउँसो ३ बजेबाट शीतल निवासमै सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिन सुरु गरेका हुन् । राष्ट्रपतिको हातबाट टीका थाप्नका लागि सयौं सर्वसाधारण शीतल निवास पुगेका छन् ।

Oct 12, 2024 - 11:45
 0
राष्ट्रपतिबाट टीका ग्रहण गर्नेहरूको ताँती (तस्वीरहरू)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई टीका लगाइँदिँदै छन् ।

उनले शनिबार दिउँसो ३ बजेबाट शीतल निवासमै सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिन सुरु गरेका हुन् ।

राष्ट्रपतिको हातबाट टीका थाप्नका लागि सयौं सर्वसाधारण शीतल निवास पुगेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register