काभा यू-२० भलिबल : नेपाल उपविजेतामै सिमित

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० च्याम्पियनसिपमा नेपाल उपविजेतामै सिमित भएको छ । शनिबार श्रीलङ्ककाको कोलम्बोमा भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको हो । लिग चरणमा पनि नेपाल उज्वेकिस्तानसँग ३-१ ले पराजित भएको थियो ।

Oct 12, 2024 - 13:33
 0
काभा यू-२० भलिबल : नेपाल उपविजेतामै सिमित

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० च्याम्पियनसिपमा नेपाल उपविजेतामै सिमित भएको छ ।

शनिबार श्रीलङ्ककाको कोलम्बोमा भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको हो ।

लिग चरणमा पनि नेपाल उज्वेकिस्तानसँग ३-१ ले पराजित भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register